२०४८ सालबाट रोल्पा जिल्ला संयुक्त जनमोर्चाको किल्ला सावित भयो, रोल्पाको दुवै निर्वाचन क्षेत्रबाट तत्कालीन संयुक्त जनमोर्चाका बरमन बुढा (क्षेत्र नं. १) र कृष्ण बहादुर महरा (क्षेत्र नं. २) बाट जितेका