०६ माघ २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नी प्रसाद सापकोटालाई पार्टीको तर्फबाट सभामुख पदको उम्मेदवार चयन गरेको भोलिपल्ट सोमबार (आज) उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पत्रकार सम्मेलनको आयोजना