डुङ्गा दुर्घटनाः २५ को मृत्यु, ६ बेपत्ता
१९ साउन २०७६, काठमाडौं फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै डुङ्गा दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ। इलोइलो र गुईमारासमा शनिबार छुट्टाछुट्टै तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको