प्रधानमन्त्रीको डाइलासिस सकियो
०४ पुष २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार नियमित डायलाइसिस गरिएको छ। डाइलासिसका लागि प्रधानमन्त्री ओली दिउँसो त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा महाराजगन्ज पुगेका थिए। प्रधानमन्त्री