प्रधानमन्त्रीको डाइलासिस सकियो



०४ पुष २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार नियमित डायलाइसिस गरिएको छ।

डाइलासिसका लागि प्रधानमन्त्री ओली दिउँसो त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा महाराजगन्ज पुगेका थिए।

प्रधानमन्त्री ओली लामो समयदेखि मिर्गौलाको डायलाइसिस गर्दै आइरहेका छन्। उनी बेलुकीसम्म निवास फर्किने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रतिक्रिया दिनुहोस्