बालबालिकालाई जाडोयाममा झाडापखाला लाग्नबाट कसरी बचाउने?
१५ मंसिर २०७६, काठमाडौं विशेषगरि जाडोयाममा रोटा भाइरस नामक सुक्ष्म जीवाणुको कारणले बालबालिकाहरुलाई झाडापखाला लाग्ने चिकित्सकहरु बताउछन्। विश्वमा अधिकांश बालबालिकाको मृत्यु हुने कारणमा निमोनिया पछि दोस्रोमा झाडापखाला पर्दछ। रोटाभाइरस जाडो