०५ पुष २०७६, काठमाडौं गर्मीभन्दा बढी जाडोमा अस्वस्थ व्यक्तिहरु प्रभावित हुने गर्दछन्। चिसो बढेसँगै कतिपयः व्यक्तिहरुको जोर्नीको दुखाई पनि बढ्न सुरु गर्छ। चिसोको पारोसँगै दुखाई पनि उत्तिकै बढ्ने भएपश्चात् बिरामीलाई