जोन एकेडेमीद्वारा ‘खेलकूद समारोह–२०७६’को शुभारम्भ
०७ फागुन २०७६, काठमाडौं काठमाडौं बौद्ध नयाँवस्तीस्थित जोन एकेडेमीले आफ्नो वार्षिक कार्यतालिकाअनुसार ‘खेलकूद समारोह–२०७६’ को शुभारम्भ गरेको छ। समारोहको उद्घाटन बुधबार (आज) विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रकाश पुडासैनीले गरेका हुन्।