तस्वीरमा जिमी(राई) उत्थान समाज सोलुको २१ औं वार्षिकोत्सव(१३ तस्वीर)
२१ भदौ २०७६, काठमाडौं जिमी (राई)उत्थान समाज सोलुले आफ्नो २१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम काठमाडौं, सुकेधारास्थित नव दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको हो। वार्षिकोत्सव कार्यक्रममा समाजले प्रतिवेदन