ट्रम्पले फेरि चुनाव जिते छोरीले ह्वाइटहाउस् छोड्न सक्ने
१३ पुष २०७६, काठमाडौं अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी तथा सल्लाहकार इभान्का ट्रम्पले यदी आफ्ना बाबुले फेरि राष्ट्रपतिको चुनाव जिते ह्वाइटहाउस् छाड्ने संकेत गरेकी छिन्। सन् २०२० मा हुन लागेको