जान्नुहोस्!! गर्मी मौसममा लाग्ने रोग, यसबाट तथा बच्ने उपायको बारेमा
पछिल्लो समयमा दिनप्रतिदिन एकदमै बढी मात्रामा गर्मी बढिरहेको छ । बढिरहेको गर्मी सँग–सँगै जीवनशैली, खानपानमा निकै नै ध्यान पुर्याएर मात्रै जिउने, सेवन गर्नु राम्रो हो । किनभने, गर्मीको समयमा आफै