०८ जेष्ठ २०७६, काठमाडौं विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्ने टोली आज(बुधबार) चुचुरोमा पुग्न सफल भएको छ । विभागका उप–सचिव खिमलाल गौतमको नेतृत्वमा शिखरतर्फ लागेको टोली आज विहान ३:१५ बजे