प्रधानमन्त्री ओलीलाई गौरीको प्रश्न : ‘धरहरा त उठ्यो, नेपालीको जीवनस्तर कहिले उठ्छ’ ?
नायिका गौरी मल्ल बेला बेलामा सामाजिक सञ्जालमा आफ्नो मनमा लागेका कुरा स्टाटस मार्फत पोख्ने गर्छिन् । हिजोमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले पूननिर्माण भएको धरहराको उद्घाटन गरेका थिए । यसबारे खुसी