चितवनमा अन्तराष्ट्रिय मापदण्डको ‘गौतम बुद्ध क्रिकेट रंगशाला’ बन्ने भएपछि नेपाली राष्ट्रिय टोलीद्वारा धन्यवाद ज्ञापन
१७ माघ २०७५, काठमाडौं ‘गौतम बुद्ध क्रिकेट रंगशाला’ भरतपुरको चितवनमा बन्ने भएपछि नेपाली राष्ट्रिय टोलीले दुबईबाट खुशी ब्यक्त गरेको छ । धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला बन्ने भएपछि उनीहरुले