सिन्धुलीबाट ‘गोर्खा वारियर–२’ को छायाँकन सुरु
‘गोर्खा वारियर–२’को बाँकी छायाँकन सिन्धुलीबाट सुरु भएको छ । बिहिबार सिन्धुलीको भद्रकाली मन्दिरमा पुजा गरेर बिहिबारबाटै त्यहाँ यो चलचित्रको छायाँकन सुरु भएको हो । चलचित्रको युनिट लिएर निर्माता निर्देशक मिलन