गोबिन्दाकी श्रीमती सुनिताले आक्रोशित हुदैँ भनिन्, ‘जिन्दगीभर कृष्णाको अनुहार हेर्न मन छैन’
लामो समयदेखि बलिउडमा अभिनेता गोबिन्दा र उनका भान्जा कृष्णा अभिषेकबिच राम्रो सम्बन्ध नभएको चर्चा चलिरहेको छ । यसको उदाहरणको रुपमा हालै सुट भएको कपिल शर्मा शो लाई लिन सकिन्छ ।