फेसएपः गोपनीयतामाथि प्रश्न खडा हुने प्रविधि विशेषज्ञहरूको भनाइ
०३ साउन २०७६, काठमाडौं आफ्नो अनुहारको तस्वीर सम्पादन गरि साविकको भन्दा अलिक बूढ्यौली देखिने एप फेसएप अहिले चौतर्फी चर्चामा छ । उक्त एपबाट आफ्नो अनुहारको तस्वीरलाई बूढ्यौली बनाएर धेरै सामाजिक