सुत्नुभन्दा अघि पैतालाको मालिश गर्नाले स्वास्थ्यमा हुनेछ फाईदै–फाईदा
३० भदौ २०७६, काठमाडौं अधिकांश मानिस अनुहारको स्याहार गर्नेतिर लाग्छन्। तर गोडालाई भने त्यत्ति वास्ता गर्दैनन्। हरेक काम गोडाको सहारामा गर्छौ, उभिन्छौं। ती गोडाहरूलाई हामीले हेरचाह गर्नु जरूरी छ। हाम्रा