एनआरएनएको नवौँ विश्व नेपाली सम्मेलनमा राष्ट्रपतिद्वारा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आव्हान
२८ असोज २०७६, काठमाडौं गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई