गाडीमा यात्रा गर्दा बान्ता हुन्छ? यसो गर्नुहोस्…..
१३ मंसिर २०७६, काठमाडौं यात्राका क्रममा शरिरका इन्द्रीयहरु आँखा, कान इत्यादिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ। मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ।