गर्भावस्थामा चिसोबाट कसरी बच्ने?
११ मंसिर २०७६, काठमाडौं जाडोयामको सुरुवातसँगै यो समयमा गर्भवती महिलाले आफ्नो स्वास्थ्यप्रति उत्तिकै ध्यान दिन जरुरत पनि हुन्छ। गर्भावस्था आफैँमा पनि एउटा जोखिमपूर्ण अवस्था हो। चिकित्सकहरुका अनुसार, जबसम्म बच्चा जन्मिदैन,