आहा! सोलुखुम्बुको खुम्बु पासाङ ल्हामुमा हिउँ [नियाल्नुस् ६ तस्वीर]
१९ पुष २०७६, काठमाडौं सोलुखुम्बुको अधिकांश क्षेत्रमा शुक्रबार (हिजो)देखि भारी हिमपात भएको छ। सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका आसपासमा पनि भारी हिमपात भएको छ। हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको