आहा! सोलुखुम्बुको खुम्बु पासाङ ल्हामुमा हिउँ [नियाल्नुस् ६ तस्वीर]



१९ पुष २०७६, काठमाडौं

सोलुखुम्बुको अधिकांश क्षेत्रमा शुक्रबार (हिजो)देखि भारी हिमपात भएको छ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका आसपासमा पनि भारी हिमपात भएको छ।

हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको त्यहाँका स्थानीयहरुले बताएका छन्।

स्थानीयहरुका अनुसार यो सिजनमा त्यहाँ अधिकांश तापक्रम माइनसमा जाने गर्दछ।

तस्वीर सौजन्यः सोलुखुम्बु समाचार

प्रतिक्रिया दिनुहोस्