कोरोना सन्त्रास : नारी दिवसका सबै कार्यक्रम स्थगित
२३ फागुन २०७६, काठमाडौं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नारी दिवसका सबै कार्यक्रम स्थगित गर्ने जानकारी दिएको छ। शुक्रबार (आज) मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै हाल विश्वव्यापी रुपमा देखा परेको