के ‘कोरोना’का कारण मनमा त्रास बढ्यो? फोन यी गर्नुस्, यी मनोविद्लाई [सम्पर्क नं. सहित]
१३ चैत्र २०७६, काठमाडौं विश्वभर महामरीका रुपमा फैलिरहेको कोरोना भइरस (कोभिड–१९)का कारण मनमा त्रास बढेमा मनोविद्लाई फोन गरेर परामर्श लिन सकिने भएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी)