‘कोरोना उपचार’मा ठूलो सफलता-‘पुराना बिरामीको रगतबाट नयाँ बिरामीको सफल उपचार’
१९ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमितहरुलाई उपचार गर्ने एउटा नयाँ विधि पत्ता लागेको छ । उक्त विधिबाट कोरोनाका पाँच संक्रमितको सफल उपचार पनि भइसकेको दावी गरिएको छ