१६ फागुन २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा संगठन विभाग प्रमुखसमेत रहेका वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्ने