२६ पुष २०७६, काठमाडौं अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई जन्मदिनको शुभकामना सन्देश पठाएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पबाट नेता किमका लागि जन्मदिनको शुभकामना प्राप्त भएको