राणाकालमा निर्माण गरिएको डोटी जिल्ला कारागार जीर्ण भई पानी परेर चुहिन थालेपछि कैदीबन्दीलाई निकै सास्ती भएको छ । अहिले लगातार वर्षा भइरहेका कारण पानी चुहिँदा त्यहाँका कैदीबन्दी प्लाष्टिकको छानो हालेर