काठमाडौं महानगरद्वारा वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो