०५ माघ २०७६, काठमाडौं अधिकांश मानिस जाडो मौसममा काउलीको तरकारी खाना अत्याधिक रुचाउँछन्। यसलाई मानिसहरु तरकारी मात्रै नभएर पराठा तथा पकौडा समेत बनाएर खाने गर्दछन्। काउलीको तरकारी खानु स्वास्थ्यको लागि