४१ हजारको मास्क लगाउँदै करीनाले भनिन्, ‘मास्क बिना बाहिर ननिस्कनुहोस्’
भारतमा पछिल्लो दिनमा कोरोना संक्रमण निकै नै बढिरहेको छ । जसमा विभिन्न बलिउड सेलिब्रेटी परेका छन् । भारतमा दोस्रो लहरको कोरोना सुरु भएसँगै अक्षय कुमार, गोविन्दा, भूमि पेड्नेकर, आलिया भट्ट,