हर्षवर्धनले प्रेमको खुलासा गरिदिएपछि रिसाउँदै कटरिनाले भनिन्, ‘मेरो निजी जीवनबारे बोल्ने अधिकार कसैलाई छैन’
बलिउडकी सर्वाधिक चर्चित अभिनेत्री कटरिना कैफ बेला बेलामा आफ्नो प्रेमका कारण सामाजिक सञ्जालमा चर्चामा आइरहेकी हुन्छिन् । यतिबेला पनि आफ्नो प्रेमका कारण नै चर्चामा छिन् । केहीदिन अघिमात्र अभिनेता हर्षवर्धनले