राजीनामाको तयारी गर्दै उपसभामुख तुम्बाहाङ्फे
०५ माघ २०७६, काठमाडौं उपसभामुख शिवमाया तुम्बाहाङ्ले पदबाट राजीनामा दिने तयारी गरेकी छिन्। नेकपाले सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद अग्नी प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले