यती समूहको निर्माणाधीन भवन रोक्न उच्च अदालतको अन्तरिम आदेश
२५ पुष २०७६, काठमाडौं उच्च अदालत पाटनले यती समूहले दरबारमार्गमा बनाइरहेको भवन रोक्न अन्तरिम आदेश दिएको छ। यती समूह र नेपाल ट्रष्टले गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै अदालतले निर्माणाधीन भवनको