अमेरिकालाई प्रत्यक्ष रुपमै आक्रमण गर्ने सोलेमानीकी छोरीको चेतावनी
२१ पुष २०७६, काठमाडौं अमेरिकी आक्रमणमा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टिमा विशाल जनप्रदर्शन थियो। अन्तर्राष्ट्रिय मिडियाका अनुसार दशौं हजार मानिस उनलाई श्रद्धाञ्जली दिन शोकसभामा सहभागी भए। सोलेमानीको अन्त्येष्टिको क्रममा