के हो लुपस? जानकार हुनुहोस् यो रोग पत्ता लगाउने तरिका सहित बच्ने उपायको बारेमा
२८ श्रावण २०७६, काठमाडौं स्वस्थको मामिलामा हरेक मानिसको इच्छा, निरोग बाँच्नु हो। तर, रोगबाट अछुत व्यक्ति विरलै पाइन्छन्। तर, त्यस खालका चाहनाको वावजुद पनि मानिसहरु विभिन्न रोगहरुसँग लडिरहनु परेको छ।