०५ फागुन २०७६, काठमाडौं रत्नराज्य [आरआर] क्याम्पसमा वनभोजको विषयलाई लिएर अनेरास्ववियु र नेविसंघ समूहबीच झडप भएको छ। झगडा गर्ने उनीहरुमध्ये ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र