गायिका आनीको श्रोत नखुलेको रकममाथि अन्तर देशीय अनुसन्धान हुने
०१ श्रावण २०७६, काठमाडौं गायिका आनी छोइङ डोल्माले लुकाउन खोजेको १६ करोड ५० लाख रुपैयाँमाथि अन्तर देशीय अनुसन्धान हुने भएको छ । बैंकिङ प्रणालीबाट भित्रिएको ठूलो परिमाणको रकमको स्रोत नखुलेपछि