थुलुङ दुधकोशी गाउँपालिकाले बाँड्यो, ५७८ दीर्घरोगीलाई निःशुल्क औषधि
०२ बैशाख २०७७, काठमाडौं सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ५ सय ७८ जना दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)को जोखिम उच्च हुँदै