२६ जेष्ठ २०७६, काठमाडौं विश्वकप क्रिकेटअन्तर्गत आज अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो ३:१५ मा सुरु हुने छ । यो खेल सबैभन्दा उत्कृष्ट हुने बताईएको