०६ मंसिर २०७६, काठमाडौं कतिपयः मानिसहरु आफ्नो स्वभाविक उमेर भन्दा अगाडि नै अनुहारमा चाउरीपना देखिने गर्दछ। विशेषगरी लामो समयसम्म घाममा अनुहार देखाउदा, घामबाट बच्ने क्रिम नलगाउदा अनुहारको छाला चाउरी पर्दछ।