अनियमित महिनावारीको समस्याबाट छुटकारा पाउन यसो गर्नुहोस्…..
१२ भदौ २०७६, काठमाडौं महिनावारी भनेको शारीरिक परिवर्तन मध्ये एक परिवर्तन हो। यो हाम्रो शरिरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ। महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो