२७ असोज २०७६, काठमाडौं डा.गोविन्द केसीले यसअघि सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै कात्तिक १३ गतेदेखि १७औँ चरणको अनशन शुरु गर्ने चेतावनी दिएका छन्। सोमबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार