१९ फागुन २०७६, काठमाडौं सरकारले पाँच देशका नागरिकलाई एक महिनाका लागि अनअराइभल भिसामा रोक लगाएको छ। गृह मन्त्रालयले चीनसहित हङकङ, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई ७ मार्चदेखि ३१