महरा प्रकरणः पत्रकार शिवाकोटीलाई बारम्बार धम्कीपूर्ण कल
१६ असोज २०७६, काठमाडौं संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको समाचार सार्वजनिक गर्ने हाम्राकुराका सम्पादक अजयबाबु शिवाकोटीलाई धम्की आउन थालेको छ। शिवाकोटीले अज्ञात नम्बरबाट बारम्बार धम्कीपूर्ण कल आउने गरेको बताउँदै