सामुयल सुनारको स्वरमा ‘ए कान्छी सुनन’ सार्वजनिक



काठमाडौं । सामुयल सुनारको स्वरमा रहेको ‘ए कान्छी सुनन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शव्द एरेन्ज सावल सुनारको रहेको छ, भने भिडियोमा एस्तर पुन र कुस कुमार थापाको अभिनय छ । रितेश खरेलको छायांकन र सम्पादन रहेको उक्त म्यूजिक भिडियो वन डे स्टुडियो च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियो लाई आकर्षक ढंगबाट खिचिएको छ ।

सामुयल सुनारले कभर गित सहित अन्य धेरै गितहरु पनि गाएका छन् ।

प्रतिक्रिया दिनुहोस्