जब ९१ वर्षका प्रेम डाँगी कक्षा १ मा भर्ना भए….



काठमाडौं । दाङ तुलसीपुरका प्रेम डाँगी ९१ वर्षका भए । पहिले धेरै परिस्थितिले पढ्न नपाउँदा उनको रहर अधुरो थियो । त्यही अधुरो रहर पुरा गर्न कक्षा १ माअध्ययन गरिरहेका छन् ।

अहिले उनी आफ्नो नातिसँगै लठ्ठी टेकेर विद्यालयमा वार्षिक परीक्षा दिँदै छन् ।

पढ्नलाई उमेरले छेक्दैन भन्ने कुरा डाँगीले प्रमाणित गरेका छन् । इच्छा शक्ति भयो भने संसारमा केही पनि असम्भव छैन, डाँगी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्