संसदमा विद्यालय शिक्षा विधेयक पेश



काठमाडौं । सरकारले संसदमा विद्यालय शिक्षा विधेयक पेश गरेको छ ।

आइतबार बसको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रनिधिसभामा पेश भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयक प्रस्तुत गरेका हुन् । सो क्रममा मन्त्री राईले विधेयक दर्ता भइसकेपछि सरोकरवालाले गरेका आन्दोलन र भएका सहमतिलाई संशोधन प्रक्रियाबाट सम्बोधन गराउन पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्