गायिका संगीता सुनारको स्वरमा “लाहुरे” सार्वजनिक



काठमाण्डौं । गायक हिरण थापा र संगीता सुनारको स्वरमा रहेको “लाहुरे” गीतको भिडियो सार्वजनिक भएको छ ।

हिरण थापाको शब्द तथा दिल सिंह र सुस्लिङ मगरको लय सिर्जनामा रहेको गीतमा माया र प्रेम लाई कलात्मक रुपमा समेटिएको छ ।

सुरज खनालको छायाँकन , पदम सुवेदीको सम्पादन तथा हिरण थापाको निर्देशन भिडियोमा रहेको छ । “लाहुरे” गीतको भिडियोमा सुमन थापा , विरेन्द्र थापा मगर, रेजिना थापा, सजिना गुरुङ, निसा मगर लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्